वेब सिरिज ‘आरती’को नेपाली संस्करणको प्रिमियर सम्पन्न

December 31, 2023 at 07:45 AM

काठमाडौं । क्राइममा आधारित वेब सिरिज ‘आरती’को नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ । राजधानी काठमाडौं स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्वसामाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा प्रिमियरको आयोजना भएको थियो । प्रिमियर कार्यक्रममा सिरिजको इपिसोड १, २ र ६ स्क्रिनिङ्ग गरिएको थियो । ब्रिज वाटर कलेजका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...