‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला

January 20, 2025 at 01:26 PM

फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला गरिएको छ । नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको हो । फिल्म यही शुक्रबार, माघ ११ गतेदेखि प्रदर्शनमा आउँदैछ। नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० शो दिएको छ । जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...