दसैँमा ‘दिमाग खराब’ को सिक्वेल प्रदर्शन

December 31, 2023 at 06:48 AM

काठमाडौँ– निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को सिक्वेल बन्ने भएको छ। प्रदर्शनको ५१ औं दिन मनाउँदै निर्माण टिमले आगामी दसैँमा फिल्मको सिक्लेल प्रदर्शनकाे घोषणा गरेका हुन्। ‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ। यसको सिक्वेल आउँछ। २०८३ सालको दसैँमा सिक्वेल आउँछ’ कार्यक्रममा बाल्दै निर्देशक निश्चलले भने, ‘यसको सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...