‘रंगी’कोे ‘तिम्रै संसारमा’

January 20, 2025 at 10:29 PM

काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’कोे दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...