‘दुःखी आत्मा’को रोमान्टिक गीतमा पर्फेक्ट दया र आँचल

January 21, 2025 at 07:05 AM

रंगखबर, काठमाडौँ: आम दर्शकमाझ प्रतिक्षित बनिरहेको फिल्म ‘दुःखी आत्मा’को रोमान्टिक गीत छायांकन भएको छ। फिल्मका मुख्य पात्र दयाहाङ राई र नायिका आँचल शर्मालाई लिएर निर्माण टिमले उक्त गीत भक्तपुर दरबार स्क्वायरमा छायांकन गरेको हो। हालै मात्र निर्माण टिमले दया र आँचलको केहि तस्बिरहरु सार्वजनिक गरेका छन जसमा यी दुईलाई पर्फेक्ट देखिएको छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...