‘दिमाग खराब’को प्रदर्शन नरोकिने

November 16, 2023 at 12:59 PM

काठमाडौँ।चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । बिहीबार प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र सङ्घ र यस चलचित्रका निर्माताबिच भएको छलफलबाट आगामी मङ्गलवारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ । यस विषयमा जानकारी दिँदै सङ्घले जारी गरेको छोटो विज्ञप्तिमा मङ्सिर ५ गते मङ्गलवार पुनः छलफल गरी निष्कर्षमा पुग्ने सहमतिअनुसार प्रदर्शन जारी राख्ने सहमति भएको बताइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...