माइतीघर साइन गरेका धीरजलाई डेनी डेन्जरसमा लिदै निश्चल बस्नेत !

January 21, 2025 at 09:57 AM

काठमाण्डौँ । निश्चल बस्नतको आगमी फिल्म डेनी डेन्जरसमा धिरज मगर अभिनेताका रुपमा देखिने खबर प्राप्त भएको छ ।   यो खबर हामीलाई श्रोतले दिएको हो । आधिकारिक भने अझै भईसकेको छैन रे । ‘मौखिक सहमति भएको छ तर कागजी प्रक्रिया पूरा भईसकेको छैन’  श्रोत भन्छ । यध्यपी यो खबरलाई हामीले प्रथामिकताका साथ सार्वजनिक गर्ने निर्णय गरेका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...