‘कोशेढुंगा’को लाइनअप: आर्यन, प्रवीण, सुरक्षा र नीति

January 21, 2025 at 08:39 AM

काठमाडौं – नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने नयाँ चलचित्र ‘कोशेढुंगा’को लागि प्रमुख कलाकारको लाइनअप पुरा भएको बताइएको छ । यस चलचित्रमा अभिनेताहरू आर्यन सिग्देल र प्रवीण खतिवडा तथा अभिनेत्रीहरू सुरक्षा पन्त र नीति शाहले प्रमुख भूमिका निभाउनेछन् । अभाव, अग्लो सपना र सङ्घर्षको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...