जुर्मुराउँदै पुराना फिल्मकर्मी, नेपाली फिल्म क्षेत्रको अवस्था सुधारिएकै हो त ?

January 21, 2025 at 11:52 AM

काठमाडौं– हुन त गत मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको ऋचा घिमिरे–शंकर घिमिरेको फिल्म ‘तेल भिसा’ भन्दा पछाडि प्रदर्शन भएका कुनै पनि नेपाली फिल्मले लगानी उठाउन नसकेको तीतो यर्थाथता हामीमाझ छ । यद्यपि, कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको ‘पूर्ण बहादुरको सारङ्गी’ को ऐतिहासिक सफलतापछि नेपाली फिल्म क्षेत्र सुनौलो यूगमा प्रवेश गरेको छ भन्दा फरक नपर्ने स्थित छ । यही वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बोक्सीको घर’ को व्यवसायिक सफलतापछि प्रारम्भ भएको नेपाली फिल्म क्षेत्रको सुखद क्षण दशैँ–तिहारसम्म आइपुग्दा उत्कर्षमा पुगेको थियो । ‘१२ गाउँ’ तथा ‘छक्का पञ्जा–५’ जस्ता फिल्मको उत्कृष्ट व्यवसाय, ‘बेहुली फ्रम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...