‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौं हुने

January 21, 2025 at 11:37 AM

रंगखबर, काठमाडौँ: विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू महोत्सवमा चयन गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...