‘मायाबी’को ‘सितारा जडेको’ रिलिज

January 21, 2025 at 11:34 AM

रंगखबर, काठमाडौँ: फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा छ । फिल्मको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माणपक्षले फिल्ममा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ । यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...