‘मायावी’को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक

January 21, 2025 at 12:11 PM

काठमाडौं – फागुन १४ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘मायावी’को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ । गीतमा दीक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको सङ्गीत र दयाराम पाण्डे तथा दिवाकर भट्टराईको शब्द रहेको छ । बिहेको बिदाइको पललाई मार्मिक रूपमा चित्रण गरिएको गीतको भिडियोमा पल शाह, दीपिका प्रसाईँ, समिम खान लगायतका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...