कास्कीको घाचोकबाट दिनेश राउतको ‘महाभोज’ छायांकन सुरु

January 21, 2025 at 12:40 PM

द सिनेमा टाइम्स, काठमाडौं । कास्कीको घाचोकबाट दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाभोज’को छायांकन सुरु गरिएको छ । मंगलवारदेखि ४५ दिनको सुटिङ तालिकासहित सुरु भएको सिनेमाको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका हुन् । गत साता काठमाडौंमा क्यामेरा तथा सिनेमाको स्क्रिप्ट पूजा गरिएको थियो । हिमाल कडरियाले निर्माण गरिरहेको सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...