डेब्यू ईयरमै नीति शाहको हातमा ६ वटा फिल्म : कोशेढुंगामा पनि अनुबन्ध

January 21, 2025 at 02:07 PM

काठमाण्डौँ । यो बर्ष ऐतिहासिक व्यापार गरेको फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशकले बनाउँन लागेको नयाँ फिल्म कोशेढुंगाको मुख्य कास्टिङको लाइनअपमा नीति शाह पनि देखिएकी छिन । आगामी फाल्गुन २ गतेदेखि फ्लोरमा जान लागेको यो फिल्मको मुख्य भूमिकामा नीति सहित आर्यन सिग्देल, प्रविण खतिवडा र सुरक्षा पन्त फाइनल भएको जानकारी टिमले दिएको हो । यहि बर्ष …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...