मल्टिस्टारर ‘महाभोज’को पोखराबाट छायाङ्कन सुरु

January 21, 2025 at 01:11 PM

मल्टिस्टारर फिल्म ‘महाभोज’ को छायाङ्कन सुरु भएको छ । दिनेश राउत निर्देशित यो फिल्मको मङ्गलवारदेखि पोखराको घाचोकमा यसको छायाङ्कन सुरु भएको हो । फिल्मको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन्। गत साता काठमाडौंमा क्यामेरा तथा फिल्मको स्क्रिप्ट पूजा गरिएको महाभोजको छायाँकन तालिका ४५ दिनको तय गरिएको छ । निर्देशक राउतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...