काठमाडौं । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा फिल्म ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । फिल्मका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ । मंगलबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुको बारेमा प्रकास पार्छ । फिल्मले कालो […]
The post ममी ट्रेलर सार्वजनिक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...