मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र नयाँ सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य र […]
The post आज–०९ माघ २०८१ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...