दर्शकले रुचाए ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’

January 22, 2025 at 06:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ दर्शकले रुचाएका छ । रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीतलाई विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा राम्रो भ्युज तथा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अहिलेसम्म यो गीतको युट्युब भ्यूज करिब १० लाख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...