‘होस्टेल ३’को गीत नेपाल सहित अन्य देशमा ट्रेन्डिङमा

January 22, 2025 at 06:07 AM

  फिल्म ‘होस्टेल ३’ को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ लाई दर्शकले रुचाएका छन् । हाल नेपालमा युट्युव ट्रेन्डिङ नम्बर १० मा छ । गीतलाई युट्युब लगायतका विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। आगामी फागुन २३ गते रिलिज हुने ‘होस्टेल ३’ को गीतलाई १० लाख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...