‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ नेपालसहित विभिन्न देशको ट्रेन्डिङमा, सर्ट भिडियो प्लेटफर्ममा झनै लोकप्रिय

January 22, 2025 at 04:16 AM

काठमाडौं – आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ले लोकप्रियता पाइरहेको छ । रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीतलाई युट्युब लगायतका विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । हाल यो गीतको युट्युब भ्यूज करिब १० […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...