काठमाडौं– अभिनेत्री शिल्पा पोखरेललाई अदालतले न्याय दिएको समाचार अहिले चर्चामा छ । फिल्म निर्माता छवि ओझासंग सम्बन्ध विच्छेद गरेपछि अदालतमा चलिरहेको माना-चामलको मुद्दा किनारा लागेको समाचार सार्वजनिक भएपछि अधिकांशले अहिले अभिनेत्री पोखरेललाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । समाचारमा अभिनेत्री पोखरेलले आफ्ना पूर्व श्रीमान् ओझाबाट काठमाडौंको गौरीघाटस्थित करोडौं मूल्य पर्ने घर पाएको उल्लेख छ । शिल्पा र ओझाबीच २०७३ साल असार २९ गते वैवाहिक सम्बन्ध गाँसिएको थियो । यद्यपि, विवाह गरेको तीन वर्षपछि अभिनेत्री पोखरेलले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यो मुद्दा काठमाडौं जिल्ला अदालतसम्म पुगेको थियो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...