धिरज र मिरुनासँग ‘कुस्ती’ खेल्दै ‘स्प्लिट्सभिल्ला’की दिकिला शेर्पा

January 22, 2025 at 07:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । अनिल योञ्जनको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कुस्ती’मा कलाकारको लाइनअप रोचक बन्ने देखिएको छ । सिनेमाको मुख्य भूमिकामा यसअघि नै धीरज मगर र मिरुना मगर अनुबन्धित भइसकेका छन् । यसैबीच, भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको पनि सिनेमामा प्रवेश भएको छ । यही हप्ता सिनेमा सम्झौता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...