काठमाडौं– अभिनेता नाजिर हुसेन प्रायः चर्चामा आइरहने अभिनेताको नाम हो । केही अघि नाटक ‘हरि हजुरबा’ का कारण चर्चामा आएका यी अभिनेता अहिले यही माघ ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’का कारण चर्चामा छन् । फिल्मभन्दा पनि थियटरमा रमाउने नाजिर अन्य अभिनेता भन्दा केहि फरक भएको उनका फ्यानहरुको अनुभव रहेको छ । नाजिर अभिनयबाहेक कहिले बारीमा काम गर्दै देखिन्छन् त कहिल घाँस काट्दै गरेको । उनका यी अनौठा बानीहरुले नाजिरलाई दर्शकमाझ भिन्दै अभिनेता बनाएको छ । त्यसो त नाजिर आफैँले आफूलाई सिंगार्ने कुरामा पनि पोख्त छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...