सिनेमा‘पहाड’मा वर्षाको ठाउँमा प्रियंका

January 23, 2025 at 03:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । तुलसी घिमिरे निर्देशित सिनेमा ‘पहाड’को छायांकन १९ गते सुरु हुने भएको छ ।‘दर्पणछाया–२’ पछि घिमिरेको ‘पहाड’ निर्देशन सुरु गरेका हुन् । यही सिनेमाबाट निर्देशक घिमिरेकी छोरी पञ्चिमी घिमिरेले डेब्यु गर्दैछिन् ।पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा बन्नेछ । विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...