काठमाडौं– अभिनेत्री दिया मास्के अहिले लगातर फिल्महरुमा देखिँदै आएकी छिन् । त्यसो त उनी थिएटरमा बढी रमाउने अभिनेत्री हुन्, तर अहिले उनी फिल्ममा पनि काम गरिरहेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘कर्साङ्’ अहिले पनि प्रदर्शन भइरहेको छ । यो फिल्ममा दियाले बोलेका सम्बाद चर्चामा छन् । यसैबीच, यही माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ममी’ मा अभिनेत्री प्रियंका कार्कीसंगको नृत्यले पनि दिया अहिले चर्चाको विषय बनेकी छिन् । यी दुवै अभिनेत्रीले ‘म त यसै नक्कली’ बोलको गीतमा गरेको नृत्य वास्तवमै प्रशंसनीय छ । दुवैले गरेको नृत्य हेर्दा कोहि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...