‘मिसिङः केटी हराएको सूचना’ दीपेन्द्र गौचनको चुनौतीपूर्ण कमव्याक

January 23, 2025 at 07:01 AM

रंगखबर, काठमाडौँ:  निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो फिल्म ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् । ३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमव्याक मान्छन् । दीपेन्द्र २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमव्याक भएका हुन् । दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’को कथा लेखनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...