‘मिसिङः केटी हराएको सूचना’को भव्य प्रिमियर सम्पन्न, नाजिर र सृष्टिको तारिफ गर्दै निस्किए कलाकार

January 23, 2025 at 06:26 AM

रंगखबर, काठमाडौँ: भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियर पछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...