‘केटी हराएको सूचना’ हेरेपछि अभिनेत्रीहरु के भन्छन् ?

January 23, 2025 at 11:44 AM

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुधबार साँझ प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित कलाकारर्मीले फिल्म बारे आफ्‌नो प्रतिक्रिया दिएका छन्। अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका फिल्मभन्दा फरक रहेको बताइन् । उनले आफूले ‘इन्जोय गरेको खुलाइन् । अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक जनराको फिल्म भएकाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...