‘मिसिङः केटी हराएको सूचना’को प्रिमियर शोमा कसले के भने ?

January 23, 2025 at 12:49 PM

काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियरपछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मको प्रिमियर शोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...