बालविवाहको पीडा बोकेको चलचित्र ‘जुनाः एक व्यथा’को गीत सार्वजनिक

January 24, 2025 at 02:08 AM

काठमाडौं – आगामी माघ २५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । यो गीतले बालविवाहपछि एक युवतीले भोग्नुपरेका पीडा र सङ्घर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द तथा रमेश सेन्चुरीको सङ्गीतले विशेष आकर्षण थपेको छ । भिडियोमा चलचित्रकी मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...