धुर्मुसको नयाँ अवतारले रोमाञ्चक बन्यो ‘लाज शरणम्’

January 24, 2025 at 03:48 AM

काठमाडौं – चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यो पोस्टरसँगै दर्शकमा उत्सुकता बढेको छ । यसअघिका पोस्टरमा नदेखिएका कलाकार धुर्मुसको नामले परिचित ‘सिताराम कट्टेल’को नयाँ अवतारले यस चलचित्रलाई थप रोमाञ्चक बनाएको छ । पोस्टरमा धुर्मुसलाई पूर्व मन्त्री मोहम्मद आफतव आलमको भूमिकामा देखाइएको छ । उनी नेताको गेटअपमा दोरा सुरुवाल ज्वारीकोट लगाएर अभिवादन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...