‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक

January 24, 2025 at 05:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । जीवन सेञ्चुरीको डेव्यु निर्देशकिय सिनेमा ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको सिनेमाको गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत छ । माघ २५ गतेबाट रिलिज हुने सिनेमाको सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...