काठमाडौं । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्मको पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’लाई काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलमको गेटअपमा प्रस्तुत गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। नेताको भूमिकामा रहेका धुर्मुसलाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी […]
The post लाज शरणम पोस्टरमा फरक धुर्मुस appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...