काठमाडौं– आगामी महाशिवरात्रीको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ शुक्रवार सार्वजनिक गरिएको नयाँ पोस्टरले धेरैको ध्यान आकर्षित गरेको छ । उक्त पोस्टर सार्वजनिक भएसंगै एकाएक पूर्व मन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमको नाम चर्चामा आएको छ । कुरा के हो भने जब फिल्म ‘लाज शरणम्’ को नयाँ पोस्टर सार्वजनिक गरियो, यो पोस्टरमा कलाकार सिताराम कट्टेल ‘धुर्मुश’ लाई दौरा–सुरुवाल र ज्वारीकोटमा देखियो, तब दर्शकले धुर्मुशको लुकलाई दुरुस्त आफताब आलमको भएको प्रतिक्रिया दिइरहेका छन् । धुर्मुशलाई आफताब आलम जस्तै देखाउन उनको हेयर स्टाइल र जुँगाले निकै सहयोग पुर्याएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...