‘लाज शरणम्’को क्यारेक्टर पोस्टर सार्वजनिक, नेताको रुपमा देखिए धुर्मुस

January 24, 2025 at 06:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसरमा फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शुक्रबार सार्वजसनिक पोस्टरले सिनेमाका नयाँ क्यारेक्टरलाई प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । सिनेमाको पोस्टरमा मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ । विशेषगरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...