काठमाडौ– २०७१ सालमा ‘भाइरल’ शब्द आजजस्तो सर्वव्यापी प्रयोग हुने शब्द बनिसकेको थिएन । यो विस्तारै प्रयोगमा आउन थालेको थियो । उक्त वर्ष कुनै हल्ला–खल्ला बिना नै रिलिज भएको, नाम नै नसुनिएका निर्देशक अनि खासै लोकप्रिय नरहेका कलाकार अभिनित फिल्मको लिरिकल भिडियो ‘जालमा (पारी त्यो डाँडा)’ मा रिलिज भयो । जसै गीत रिलिज भयो, गीतले लोकप्रियताका सम्पूर्ण सिमा नाघ्दै लोकप्रियताको कीर्तिमान बनायो । सामाजिक भिडियो सेयरिङ प्लेटफम यूट्यूबसँग विस्तारै अभ्यस्त हुन थालेका नेपाली प्रयोगकर्ताले यसको लोकप्रियतालाई भ्यूजको माध्यमबाट मानक बनाइदिए । यसरी भाइरल बनेको गीत डेब्यू निर्देशक प्रनव जोशी निर्देशित फिल्म ‘रेशम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...