‘तान्डवम्’को टिजर सार्वजनिक

January 24, 2025 at 11:57 AM

काठमाडौं – कलरिस्टबाट निर्देशक बनेका जुनिम गहतराजको निर्देशनमा बनेको चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको टिजरले चलचित्रको डार्क र थ्रिलिङ पक्षलाई उजागर गरेको छ । टिजरको सुरुवात मुख्य कलाकार अङ्कित खड्काको संवादबाट हुन्छ र अन्त्यमा रहेको निर्देशक जुनिमको ‘भगवान् पनि मै हुँ, राक्षस पनि मै हुँ’ भन्ने संवादले चलचित्रको कथावस्तुबारे थप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...