‘एक्टरः टेक वन’ को अभिनय प्रतियोगितामा भाग लिने कि ?

January 24, 2025 at 01:19 PM

काठमाडौं– यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ ले अभिनय प्रतियोगिता घोषणा गरेको छ । विजेतालाई महत्वाकांक्षी पुरस्कार दिने ‘एक्टिङ कन्टेस्ट’ ले अहिले अभिनयमा रुचि भएका युवाहरुलाई आकर्षित गरिरहेको छ । यो प्रतियोगिताका एक जना विजेताले पुरस्कारस्वरुप ‘एक्टरः टेक वन’ को निर्माण कम्पनी अधृत फिल्म्स् प्रालिले निर्माण गर्ने आगामी फिल्ममा अभिनयको अवसर प्राप्त गर्नेछन् । यो प्रतियोगितामा विश्व भरिका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म ‘एक्टरः टेक वन’ को टीजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा एक मिनेट लामो भिडियो बनाई आफ्नो सोसल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...