काठमाडौं– रिसर्चमा आधारित सर्ट फिल्म ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यो फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने निर्माण पक्षको तयारी छ । शनिवार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ, सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ । पोस्टरसँगै फिल्मका मुख्य टिम सदस्य पनि सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् । ज्ञवालीका अनुसार ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट मात्र नभएर एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...