के यूट्युबरका सबै प्रश्नलाई वास्तवमै इन्जोय गर्छन् त कलाकार ?

January 25, 2025 at 07:11 AM

काठमाडौं– हुन त कलाकारका स–साना व्यक्तिगत क्रियाकलापदेखि ठूला गतिविधिसमेत समाचारको रुपमा पाठक, स्रोता तथा दर्शकमाझ आउनु नौलो कुरा होइन । विगतमा छापा माध्यममात्र हुँदा पनि कलाकारका गतिविधिहरु समाचारदेखि गसिपको रुपमा सार्वजनिक भैरहेका हुन्थे । पछि एफएम रेडियोदेखि टेलिभिजनको क्रेज बढेको बेला पनि यस्ता सामग्रीहरु विभिन्न रुपमा दर्शक तथा स्रोतासमक्ष आइ नै रहे । खासगरि कलाकारले के लगाउँछन्, के खान्छन्देखि उनीहरुको प्रेम–सम्बन्धसम्म पनि समाचार बनिरहेको हुन्छ । सामाजिक सञ्जाल खासगरि फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबका कारण पनि अहिले दर्शकलाई कलाकारका व्यक्तिगत गतिविधिहरु नियाल्न निकै सहज भएको छ । सामाजिक सञ्जालमा सेलिब्रेटीलाई फलो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...