‘रंगी’को ‘छ भने माया’ टिकटक अफर

January 25, 2025 at 10:26 PM

काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’ ले दर्शकका लागि चलचित्रको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ । चलचित्र टिमले फिल्मको प्रचारप्रसारका लागि दर्शक लक्षित टिकटक अफर ल्याएको हो । जसअनुसार बाबुछोरीले यो गीतमा टिकटक बनाउनुपर्नेछ । चलचित्रका प्रस्तुतकर्ता तथा प्रमुख कलाकार सलोन बस्नेतका अनुसार उत्कृष्ट टिकटक बनाउने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...