काठमाडौं । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको चलचित्रको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । चलचित्रका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहनुभएका अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...