‘एक्टरः टेक वन’ नेपालसँगै विदेशमा प्रदर्शन हुने

January 25, 2025 at 10:19 PM

काठमाडौं । यही माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुनेभएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ । गत साता सार्वजनिक भएको ट्रेलरले पाएको चर्चासँगै चलचित्रको ओभरसिज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...