‘डोरी’ को नयाँ पोस्टर: हास्य, सङ्घर्ष र गम्भीर भाव

January 26, 2025 at 09:23 AM

काठमाडौं– चैत १५ देखि देशभरका फिल्म घरहरूमा प्रदर्शन हुने नेपाली फिल्म ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ । पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले फिल्मको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ । अन्य पात्रहरूको विभिन्न भावभङ्गीमा देखिएको उपस्थिति कथावस्तुमा रहेको विविधतालाई दर्साउँछ । पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...