नयाँ वर्षमा सौगात, विपिन र सृष्टि स्टारर ‘द रेड सुटकेस’

January 1, 2024 at 06:34 AM

द सिनेमा टाइम्स, काठमाडौं – विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै सिनेमा चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । फिडेल देवकोटाले निर्देशन गरेको सिनेमाको कथा वाचन मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...