जनै हराएको बाहुन साइन गरेका विजय बरालले कमेडी दरबार छाड्दै : बुधबार अन्तिम सुटिङ (भिडियो)

January 27, 2025 at 06:11 AM

काठमाण्डौँ । पूर्णबहादुरको सारंगीबाट लोकप्रियताको शिखर चुमेका अभिनेता विजय बरालले प्रसारणरत कमेडी रियालिटी सो कमेडी दरबार छाड्ने भएका छन । आइतबार आयोजित पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीमा क्रममा विजयले कमेडी दरबारको जजको पोजिसनबाट विदा लिन लागेको बताएका हुन । (भिडियो अन्र्तवार्ता हेर्नुस )  विजयले हिजै मात्र नयाँ फिल्म ‘जनै हराएको बाहुन’मा लिड …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...