काठमाडौं- आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिल्म ‘सानो संसार’ छनिएको आयोजक संस्था नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । माघ २ गते ७० देशको ६०० बढी फिल्मबाट ४० देशका ८७ फिल्म महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरेको थियो । उक्त मध्य नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको फिल्म ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो फिल्मलाई महोत्सवबाट हटाईएको हो । उक्त फिल्मलाई हटाएपछि त्यसको सट्टामा अर्को फिल्मलाई समावेश गर्न सकिने हुनाले इच्छुक फिल्मकर्मीहरुलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...