काठमाडौं : साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी बैशाख २६ ( मे ९)मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ भने …
The post बैशाख २६ मा ‘जार’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...