‘दिमाग खराब’दोस्रो हप्तामा ’वर्ड अफ माउथ’अब्बल

November 17, 2023 at 08:50 AM

द सिनेमा टाइम्स, काठमाडौं ।कार्तिक २४ गतेबाट देशभरका हलबाट रिलिजमा आएको सिनेमा ‘दिमाग खराब’को उत्साहजनक व्यापारकायमै छ।निश्चल बस्नेत निर्देशित सिनेमा आजबाट  रिलिजको दोस्रो हप्तमा प्रवेश गरेको छ। अब्बल वर्ड अफ माउथका कारण यो सिनेमाको व्यापार आज पनिबिहानी शो देखिनै आक्रामक देखिएको छ ।सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चापदेखिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...