दयाहाङ र दीया अभिनित ‘दयारानी’को गीत ‘चोरी चोरी’ रिलिज

January 1, 2024 at 09:59 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...